• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

संकटको बेला ओखती दियो ,पालिका साँच्चै हाम्रो अभिभाबक रहेछ ।

१३ बैशाख २०७७, शनिबार १२:३९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • ३१५ पटक पढिएको

  • १३ बैशाख २०७७– खोटाङ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित रुपमा औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि वितरण गरिरहेको जानकारी प्राप्त भएको छ ।


    लकडाउनका कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका बिरामीलाई गाउँपालिकाले शुक्रबार देखी सबै वडाको वडा घरघरमा पुगेर निःशुल्क औषधि वितरण शुरु गरेको खबर प्राप्त भएको हो । पालिकाले नियमित औषधी खाइरहेका बिरामीहरुलाई दुई दिन भित्र औषधि वितरणको काम सक्ने गाउँपलिकाले जनाएको छ ।


    ब्लड प्रेसर , सुगर , युरिक एसिड ,मुटुरोग, ग्याष्ट्रिक, अल्सर, पिसाब पोल्ने समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई गाउँपालिकाको तर्फबाट औषधि ल्याएर निःशुल्क वितरण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताएकाछन् ।


    पालिकाको वडा नं १ याम्खामा ८० जना, वडा नं २ डाँडागाउँमा ३३ जना,वडा नं ३ छोरम्बुमा ११ जना, वडा नं ४ बतासेमा ६७ जना, वडा नं ५ स(छितापोखरीमा ३७ जना, वडा नं ६ छितापोखरीमा २५ जना र वडा नं ७ टेम्मामा ५५ गरि ३ सय ८ जना बिरामीले नियमित रुपमा औषधि सेवन गरिरहेको तथ्याङ्क पालिकाको श्वास्थ्य शाखामा रहेको छ ।


    लकडाउनका कारण बाहिरी जिल्लाबाट औषधि ल्याउन नपाउदा अधिकांश विरामिको औषधि छिट्टै सकिने हुदा गाउँपालिकाले १५ दिन सम्म पुग्ने औषधि वितरण गरेको जनाएको छ ।


    कोरोना भाइरस (कोभिड (१९ )को रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा गाउँपालिकाले रुघाखोकी, झाडापखाला, ज्वरोलगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई पाँच लाख मूल्य बराबरको जगेडा औषधि खरिद गरेर प्रदान गरेको गाउँपालिका प्रमुख राइले बताएकाछन् ।


    संकटको बेलामा पनि गाउँपालिकाले औषधि खरिद गरेर हामी बिरामिहरुको घरघरमा आएर निःशुल्क औषधि बितरण गर्दा “पालिका साँच्चै हम्रो अभिभाबक रहेछ भन्ने महसुस भयो” एक बृद्वा बिरामीले ब्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑