• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

दिक्तेल नगरपालिकाको जनता गाँउ फर्काउने निर्णय , गृहको आदेश पछी रोकियो ।

१७ बैशाख २०७७, बुधबार १८:०९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६११ पटक पढिएको
  • १७ बैशाख २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनको कारण काठमाण्डौमा अलपत्र परेका तथा अती समस्यामा परेका आफ्ना नागरिकहरुलाई बैशाख १८र १९ गत्ते गाँउ लाने भनेकोमा गृह मन्त्रालयको आदेश पछी नलाने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
    विश्वब्यापी कोरोना भाइरस (कोभिड(१९) को महामारीको कारण राज्यको लामो समयको लकडाउन भएपछी केन्द्र र प्रदेश सरकार संग समन्वय गरी बिभिन्न स्थानिय तहहरुले काठमाण्डौमा लकडाउनका कारणले रोकिएका नागरिकहरुलाई गाँउ फर्काउदै आएको थिए । सोही क्रममा पछिल्लो बैशाख १५ को लकडाउनको समय थपिएपछी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि श्वास्थ्य परिक्षणको पुर्बतयारी अपनाएर बैशाख १८ र १९ गते काठमाण्डौका नागरिकहरुलाई गाँउ फर्काउने तयारी गरेको जानकारी दिएको थियो ।
    पछिल्लो लकडाउनको समय थपिएपछी काठमाण्डौ भित्रिने र बाहिरिने क्रम बढ्न थालेपछी गृह मन्त्रालयले आफ्नो मातहतका सबै कार्यालयलाई लकडाउनको पुर्णपालनामा कडीकडाउ गरेपछी सबै निकायले नागरिकहरु लान नपाएको नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिएकाछन् ।
    अब अती समस्यामा परेका नागरिक हरुका लागि उनीहरु बसेकै स्थानमा राहतको ब्यबस्थापन गरिने तर कती र कहिले गरिने भन्ने कुराको बारेमा भोली निर्णय गरेर कायान्वयन गरिने भएकाले कोही पनि नागरिकहरुलाई नआत्तिन नगरले अनुरोध गरेको र कोही पनि नागरिकले भोकै बस्नु नपर्ने खोजी खोजी राहत बितरण गरिने भएकाले संकटको बेला जनतामा पर्न गएको असुबिधा प्रती नगरपालिका क्षमाप्रार्थी रहेको समेत मेयर रिजालको भनाई रहेको छ ।
    अत्यावश्यक काम बाहेकका कसैलाई पनि पालिका प्रवेश गर्न नदिईने साथै संक्रमित क्षेत्रबाट आउने नागरिकहरूलाई अझ बढि निगरानीमा राखी क्वारेन्टाइनमा अनिवार्य राख्ने निर्णय भएकाले सबै नगरबासीहरुले लकडाउनलाई पुर्ण पालना गरि आफ्नो श्वास्थ्यको ख्याल राख्न समेत मेयर रिजालले अनुरोध गरेकाछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑