• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

कोरोना भाइरस बारे मेरो बुझाई ।

७ जेष्ठ २०७७, बुधबार १४:३२ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
देश पोस्ट
  • ३३५ पटक पढिएको
  • सपना रिजाल
    कक्षा–७
    श्री जोरपाटी माध्यमिक विद्यालय , सुर्यबिनायक –१० भक्तपुर ।

    कोरोना भाइरस यस्तो रोग हो , जो देखिदैन तर सर्तकता नअपाउदा र समयमै उपचार नगर्दा ज्यानै सम्म पनि लिन सक्छ । यो भाइरस चिनको वुहान शहर बाट उत्पति भई बिश्वका प्राय मुलुकहरुलाई आक्रन्त पारिसकेको छ । कोरोनाको विश्वब्यापी माहामारीको संकटले हामी जस्ता विद्यार्थीहरुलाई पनि छोडेको छोइन ।

    हाल सम्म विश्वमा ३ लाख पच्चिस हजारको हाराहारीमा ज्यान लिइसकेको यो महामारीले सुरक्षा निती नअपनाउदा र जथाभाबी हिडडुल गर्नाले कसैलाई पनि छोड्दैन । नेपालमा पनि ५७ दिन देखी सरकारले जहा बसेको हो त्यही बस्नु बाहिर ननिस्कनु भनेर लकडाउन लगाएको छ । तर पनि लकडाउनको अटेर गरेको कारण नेपालमा ४०२ जना लाई कोरोना लागिसकेको छ भने ३ जना को पापी कोरोनाले ज्यान लिइसकेको छ ।

    त्यसैले हाम्रो बिद्यालय पनि खुलेको छैन । तर पनि यो रोग बाट बाँच्न सकियो भने पढौला,यो रोग बाट बच्न तपशिलको सर्तकता अपनाउनु पर्छ ।

    १) बेला बेला साबुन पानीले मिचिमिचि हात धुने ।
    २) सेनिटाइजर प्रयोग गर्ने ।
    ३) खानेकुरा धोएर , सफा गरेर मात्र खाने ।
    ४) हात नमिलाउने त्यसको सट्टा परैबाट नमस्ते गर्ने ।
    ५) तातो पानी र ताजा खानेकुरा खाने ।
    ६) कागती,टिम्बुर,अमला लगाएत भिटामिन सि प्राप्त हुने खानेकुरा आदि खाने ।
    ७) फलफूल र ताजा तरकारी खाने,बाहिरको खानेकुरा नखाने ।
    ७) दैनिक नुहाउने,आफु र अरुलाई सफा रहन सुझाब दिने ।
    ८) घर बाहिर ननिस्कने ,अत्याबस्यक काममा निस्कनै परेमा मास्कको प्रयोग अनिबार्य गर्ने ।
    ९) हामीले रङ र पानी नखेल्ने ।
    १०) हामीले खोक्दा र हाच्छ्यु गर्दा रुमाल वा कुइनाले मुख छोप्ने ।
    ११) हामी रुघाखोकी लागेको मानिसबाट कम्तिमा १ मिटर टाढा रहने ।
    १२) आँफुमा सामान्य रुघाखोकी लागेमा नजिकैको श्वास्थ्य चौकीमा गएर उपचार गराउने ।
    १३) घरमा कुरा गर्दा पनि दुरी कायम गर्ने ।
    १४) मानिसको हुलमा नजाने ।

    उसो भए लकडाउनका बेला हामीले के गर्ने त ?

    क) फोहोरमा नखेल्ने ।
    ख) टि.भि. धेरै नहेर्ने, हेरेपनि ज्ञानबर्दक र यु ट्युब सर्च गरेर किताबी ज्ञान र ब्यबहारिक ज्ञान सिक्ने, जस्तै ः खाना पकाउन,सरसफाइको तरिका,खेलकुद विधी,कसरतहरु आदि ।
    ग) लामो समय सम्म टि.भि. हेर्दा आँखामा खराबी आउन सक्छ ।
    घ) कपडा धुने,खाना पकाउन सघाउने,भाडाकुडा धुने र मिलाएर राख्ने ।
    ङ) खेती भएमा र समय मिलाएर बाबा ममीलाई खेतीपातीमा सघाउने ।
    च) समचार हरु सुन्ने र हेर्ने देशमा के भइरहेको छ भनेर जान्ने ,अरुलाई पनि सुनाउने ।
    माथीको कुराहरु पालना गर्ने हो भने यो पापी कोरोना रोग बाट हामी पनि बाँच्न सक्छौ र अरुलाई पनि बचाउन सक्छौ । त्यसैले सबै विद्यार्थी साथीहरुले सबैलाई भनौ र आफुपनि निएमलाई पालना गरौ । धन्यवाद !

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑