• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

किशोर चाम्लिङको ‘नेपालकी छोरी’ गीत सार्वजनिक (म्युजिक भिडियो सहित)

३० श्रावण २०७७, शुक्रबार १६:१९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
देश पोस्ट
  • ५२९ पटक पढिएको
  • ३० श्रावण २०७७–काठमाडौं।  पूर्वको पशुपतिनाथले चर्चित हलेसीको माटोले जन्माएको किशोर चाम्लिङको ‘नेपालकी छोरी’ गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।

    पूर्वी नेपालको खोटाङ्ग जिल्ला साबिक हलेसी ऐसेलुखर्कमा जन्मिएर जिल्लाकै साबिक बुईपामा रहेको चम्पावती माध्यमिक बिद्यालयमा माध्यमिक तहको शिक्षा पुरा गरेका चाम्लिङ्ग सानै उमेर देखी साहित्य गीत, संगित, कला र पत्रकारितामा चासो राख्ने एक मेधाबी अब्बल तहको निरन्तर कलम चलाउने श्रष्टाका रुपमा स्थापित युवा दस्ताका रुपमा परिचित छन् ।

    उच्च शिक्षाको अध्ययन संगै काठमाण्डौलाई कार्यथलो बनाएका किशोर चाम्लिङले नेपाली साहित्यिक पत्रकारिता हलेसी हवाई साहित्यिक पत्रिका नेपालको ग्रामिण साहित्यिक हवाई पत्रिकामा एउटा कोशेढुङ्गाको रुपमा स्थापित ग्रामिण क्षेत्रका श्रष्टा साहित्य पारखीले मन पराएको पत्रिका सञ्चालन गरेका थिए ।

    उनै साहित्यिक ब्यक्तित्व किशोर चाम्लिङको शब्द, संगितकार लक्ष्मण चौलागाई, भाइरल बाल गायीका आयुष्मा राईको स्वरमा सजिएको नेपालकी छोरी बोलको गीत लोकबाबु शाक्यको निर्देशनमा म्युजिक भिडियो सहित आज सार्बजनिक भएको छ । जसका अन्य भिडियोहरु करोडभन्दा बढी दर्शक ले मन पराएका छन् ।  कलाकारहरु लक्कि शेर्पा, मौनता मुडबरी, श्रृष्टी श्रेष्ठ र कृति श्रेष्ठ रहेको जानकारी प्राप्त भएको छ ।

    दुई दर्जन भन्दा बढी गीत सार्बजनिक गरिसकेका सर्जक चाम्लिङ्गले पछिल्लो समय हलेसी तुवाचुङ्ग नगरपालिकाको नगर गीतको छायांकन समेत गरेका छन् भने उक्त भिडियोहरु तुवाचुङ्ग टि.भि मा हेर्न सकिने चाम्लिङको भनाई रहेको छ । भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑