• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

बुइपामा निःशुल्क सुरक्षित गर्भपतन सेवा ।

३० आश्विन २०७७, शुक्रबार ०९:०६ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ४८० पटक पढिएको
  • देश पोष्ट/३० असोज २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१४ बुईपा श्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएकोे जानकारी प्राप्त भएको छ ।

    पछिल्लो समय कानुनले तोके बमोजिम असामान्य अबस्थामा बाहेक गर्भ रहेको ९ हप्ता सम्म र अनिच्छाकाबिचमा बसेको गर्भपतन गर्न पाउने नेपाल सरकारले कानुनमा ब्यबस्था गरे बमोजिम स्वास्थ्यचौकी बुईपामा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरिएको मेयर दिपनारायण रिजालको भनाई रहेको छ ।

    बिहीबार श्वास्थ्य चौकी बुइपामा सुरक्षित गर्भपतन सेवाको उद्घाटनका क्रममा ९ हप्तासम्मको गर्भ पूर्ण गोपनीयताका साथ निःशुल्क र सुरक्षितसाथ पतन गर्नेगरी सेवा सुरु गर्नको लागि जनस्वास्थ्य बिभागबाट गर्भपतन गराउने लाइसेन्स लिएर तथा सो सम्वन्धी तालिम प्राप्त नर्सको व्यवस्था गरेर स्वास्थ्यचौकीमा निःशुल्क गर्भपतन सेवा सुरु गरिएको हो गरिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताएकाछन् ।

    अझैपनि समाजमा ब्याप्त रहेको छोरा जन्माउने आसमा सन्तानको बृद्दी र यौन क्रियाकलापमा अस्थाई साधनहरुको प्रयोग आदि नगर्नुले अनिच्छाका बिचमा गर्भ रहनुले आमाहरुको श्वास्थ्यमा असर नपरोस खुलेर श्वास्थ्यका बारे कुराकानी गर्न सकुन् भन्ने हिषाबले निशुल्क सुरक्षित गर्भपतन सेवाको सुरु गरिएको श्वास्थ्यचौकी बुइपाले जनाएको छ ।

    यस अघि जिल्लाका कतिपय क्लिनिकमा महंगो शुल्क तिरेर जोखिम मोलेर गर्भपतन गर्नुपर्ने अबस्था रहेकाले सो समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यचौकीमा निःशुल्क गर्भपतन सेवाको व्यवस्था गरिएको वडाध्यक्ष राईको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑