देशपाेष्ट/काठमाण्डाै । साधारणतया नरिवलको प्रयोग पूजापाठका लागि गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ नरिवलका अनेक फाइदा छन् । नरिवलको एक टुक्राले मानिसको जीवनमा धेरै फाइदा लिन सकिन्छ ।
नरिवलको सेचनले शक्ति प्रदान गर्नुका साथ दिमागलाई पनि तेजिलो बनाउने काम गर्दछ । नरिवलमा भिटामिन, कार्बोहाडड्रेड तथा प्रोटिन पर्याप्त पाइन्छ । गर्मी महिनामा नरिवलको पानी पिउनाले शरीरलाई चिसो बनाउँछ ।
यसका फाइदा हुन्ः
पेट सफा बनाउँछ
तपाईको पेटमा कब्जियतको समस्या छ भने एक टुक्रा नरिवलको सेवनले तपाईंको पेट सफा हुन्छ ।
नाकबाट रगत आउने समस्या हटाँउछ
गर्मी महिनामा नाकबाट रगत आउने समस्या छ भने नरिवल र मिस्री एक साथ मिलाएर खानाले यो समस्या टाढा रहन्छ ।
उल्टी हुँदैन
नरिवलको एक टुक्रा महमा राखेर खानाले उल्टी हुने समस्यालाई हटाउने गर्दछ ।
छाला सफा गर्छ
गर्मी महिनामा घाममा हिँड्दा पहिल्लै नरिवलको तेल लगाउनुहोस्,जसले छाला तथा स्कीनलाई सफा गर्दछ । नरिवल पानीले अनुहार धुँदा डन्डीफोर तथा घाउ खटिरा निको हुन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]