• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मुख्य समाचार

हलेसीमा २४ किलोको चाँदीको ढकनी

८ बैशाख २०७८, बुधबार २३:०९ मा प्रकाशित (5 बर्ष अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
देश पोस्ट
  • २२५३ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । पूर्वको पशुपतीनाथको रुपमा परिचित खोटाङको हलेसीमा रहेको मुख्य शिवलिङ्गलाई २४ किलोको चाँदीको ढकनीले ढाकीएको छ । राम नवमीको अवसर परेर हलेसी विकास समितीले मंगलबार आयोजना गरेको अनौपचारिक कार्यक्रममा प्रदेश १ कि सामाजिक विकास मन्त्री माननिय उषाकला राईले उक्त चाँदीको ढकनीले मुख्य शिवलिङ्ग ढाक्नु भएकाे हाे ।

    हलेसी विकास समितिको आन्तरिक स्रोतबाट निर्मित उक्त ढकनीले शिवलिङ्ग ढाक्न हलेसीका मुख्य पुजारी गोपाल गिरीले मुख्य पुजा गरेपछि सामाजिक विकास मन्त्री राईले ढकनीले शिवलिङ्गलाई ढाक्नु भएको थियो ।

    कुल २४ लाखको लागतमा निर्माण भएको उक्त ढकनी अर्पण गर्ने कार्य कोरोना महामारीको कारणले औपचारिक कार्यक्रम नगरि अनौपचारिक रुपमा गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मर बहादुर भुजेलले जानकारी दिनु भयो ।

    पहिले खुल्ला रुपमा रहेको शिवलिङ्ग अबदेखि चाँदीको आवरण भित्र रहने भएको छ । मुख्य शिवलिङ्गमा भक्तजनहरुले पुजा गर्दा अर्पण गरिएको पुजा सामाग्रीहरुको कारणले गर्दा मुख्य शिवलिङ्ग खिइदै गएकोले उक्त शिवलिङ्ग संरक्षणको लागि चाँदीको ढकनीले शिवलिङ्गलाई ढाकिएको पनि कार्यकारी निर्देशक भुजेलले बताउनु भयो ।

    हलेसीको शिवलिङ्गढाक्ने क्रममा प्रदेश १ कि सामाजिक विकास मन्त्री, हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राई, उप–मेयर बिमला राई, खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा , प्रहरी नायब उपरिक्षक गोबिन्द चिमरिया लगायतको उपस्थिति रहेको थियो ।
    सत्ययुगमा दानव भष्मासुरले महादेवको तपस्या गरेर महादेव खुशी भई वरदान माग्न भन्दा जसको शिरमा हात राख्छु त्यो तत्काल भष्म होस भनी बरदान माग्दा महादेवले बरदान दिनु भई उक्त बरदानको शक्तिले महादेवलाई नै भष्म गरि पार्वती सँग विवाह गर्ने मनसायले महादेवको शिरमा हात राख्न लाग्दा भष्मासुर सँग भाग्दै महादेव यो स्थानमा लुक्नु भएको किंवदन्ती रहेको छ । हाल यो स्थान हिन्दु, बौद्ध र किराँत धर्मको आस्थाको केन्द्र रहँदै त्रि–धार्मिक स्थलको रुपमा विकास भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑