
देश पोस्ट देश पोष्ट / खोटाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३ वर्षीय वकिब्यान्सन डाँगीको तुलसीपुर–१२ कौवापुरस्थित कुलोमा डुबेर शनिबार मृत्यु भएको हो।
आमा स्थानीय मिलमा धान कुटाउन गएको समयमा बालक कुलोमा हाम फालेको र ह्युमपाइपमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।


शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]