
देश पोस्ट देश पोष्ट/ खोटाङ । दाङबाट काठमाडौं आउँदै गरेको बस पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ जयश्री पुल नजिकै दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।


घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]