
देश पोस्ट देश पोष्ट /खोटाङ । चितवनमा एम्बुलेन्सले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१५ मा आइतबार बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजी ३०/ ३५ वर्षका पुरुषको ज्यान गएको हो । ज्यान गुमाउने व्यक्तिको परिचय नखुलेको प्रहरीले जनाएको छ ।


घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो ।
एम्बुलेन्सका चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]