
देश पोस्ट देश पोष्ट/ खोटाङ । मोरङमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
रुखबाट लडेर रतुवामाई नगरपालिका–१० की ७३ वर्षकी डम्बर कुमारी दाहालको मृत्यु भएको हो ।


हिजो दिँउसो घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी थिइन् ।
घाईते दाहालको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बेलुका साढे ४ बजे भएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]