
देश पोस्ट देश पोष्ट/ खोटाङ । नेपाली बजारमा मंगलबार सुन प्रतितोलामा १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


सोमबार सुन प्रतितोलामा ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]