
देश पोस्ट देश पोष्ट/ खोटाङ । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा लडेर एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ७८ वर्षीय दीपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट लडेर मृत्यु भएको हो ।


सोमबार बिहान करिब ८ बजेतिर घरमै लडेर घाइते भएका उनलाई उपचारका लागि डा.इवामुरा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]