
देश पोस्ट देश पोष्ट /खोटाङ । हेटौंडामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमती ४१ वर्षीया अनिता विकको कुटाइबाट श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको छ ।


मंगलबार बेलुकी घरायसी विवादका क्रममा कुटाइबाट उनका श्रीमानको ज्यान गएको प्रहरीको भनाई छ ।
श्रीमतीको कुटाइबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
मृतककी श्रीमती विकलाई मकवानपुर प्रहरीले पक्राउ गरि घटनाको अनुसन्धान गरिरहेकको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]