
देश पोस्ट देश पोष्ट खोटाङ । कैलालीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन्।
आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने बर्ष ३३ की थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी छन् ।


उनले घरायसी विवादका कारण हँसियाको प्रयोग गरी श्रीमानको हत्या गरि थुमाले सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी छिन्।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]