
देश पोस्ट देश पोष्ट /खोटाङ । गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
भएको छ ।
रेसुङ्गा नगरपालिका राङबासबाट आज बिहान सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालकको मृत्यु भएको हो ।


ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]