
देश पोस्ट देश पोष्ट /खोटाङ । स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान पौने ११ बजे आँधिखोला गाउँपालिका-२ रंगेठाटीमा लडेर अन्दाजी ६१ वर्षीय देवनारायण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनी घरदेखि अन्दाजी दुई किलोमिटर टाढा रहेको पाखोबारीमा घाँस काट्दै गर्दा अचानक ८० मिटर तल भीरमा खसेका थिए।
खसेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस घटनाको थप अनुसन्धान भइरहेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]