• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मुख्य समाचार

मुख्य सचीव बैरागीको आडमा सहसचिवको मनोमानी

१९ फाल्गुन २०७९, शुक्रबार ०९:११ मा प्रकाशित (6 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • २३० पटक पढिएको
  • देश पोष्ट/ काठमाण्डौं । मुख्य सचीव शंकरदास बैरागीको नाममा शहरी बिकास मन्त्रालयको कर्मचारी महाशाखा प्रमुख समेत रहेका प्रदिप परियारले मनोमानी गर्न थालेपछि मन्त्रालयका अधिकाश कर्मचारी रुष्ट बनेका छन ।

    सहसचिव परियारको केही समय अघि मात्र सरुवा भएको थियो तर चाकडी र चाप्लुसी गर्न माहिर परियारले मुख्य सचीव बैरागी लाई म हजुरकै गृहजिल्ला पर्वतकै भएको र आफ्नो सरुवा रोकिदिन हारगुहार गरेपछि बैरागीले उनको सरुवा रोकि दिएका थिए ।

    सहसचिव परियारले मन्त्रालयका करारका कर्मचारी लाइ समेत आफू अनुकुल प्रयोग गर्न खोज्नुको साथै सचीव सुरेश आचार्यको बारेमा अनावश्यक सुचना संकलन गर्न लगाउन आफ्नो शाखामा रहेका पिए लाई खटाएका छन ।

    सहसचिव परियारले अन्य कर्मचारी लाई सेवासुबिधा रोकेपनी आफ्ना डाइभर किसान श्रेष्ठ लाई कागजमा धेरै पटक धनगढी पठाउदै मोस्ने काम गर्दै आएका छन । बा.२ झ ३७०७ नम्बरको गाडी चडदै आएका परियारले केही दिन अगाडि आफ्नो गाडी बाटोमा बिग्रेको भन्दै कर्मचारी लाई पदिय हैसियत बिर्सेर आफू भन्दा सिनियर सहसचिव लाई समेत अपशब्द प्रयोग गरेका थिए ।

    आफू चडने गाडीको ख्याल आफै गर्नुपर्ने हो तर उनले ती सबै कुरा बिर्सेर मन्त्रालयमा आफू शक्तिशाली भएको देखाउन थालेका छन ।जुन कुरा धेरै कर्मचारीहरु लाई मन परेको छैन । यसरी पटकपटक विवादमा आएपछि मुख्य सचीव बैरागी पनि परियारको सरुवा रोकेर गल्ती गरेको निष्कर्षमा पुगेका छन । त्यसैले अब निजलाइ शहरी बिकास मन्त्रालयमा बाट सरुवा गर्दा कसैको साथ सहयोग नहुने प्रष्ट भएको छ ।

    निवर्तमान शहरी बिकास मन्त्री बिक्रम पाण्डे लाई पनि ललाइ फकाइ गर्दै आफ्नो स्वार्थ पुर्ती गर्न सफल भएका परियार लाई अब भने समस्या पर्ने भएको छ ।

    पुर्व शहरी बिकास मन्त्री मेटपणी चौधरीको पालामा सरुवा भएर आएका सहसचिव परियारले मन्त्री चौधरी लाई रिझाउन विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय बाट भाडा तिर्नेगरी बा.१५.च ७४६२ निजि प्लेटको स्कर्पियो गाडी निजि नम्बर प्लेट राखेर चलाउन दिएका छन जुन गैह्रकानुनी हो । समाचार श्राेत रहस्य साप्तािहक एबं कर्मचारीहरू संग गरिएकाे कुराकानी ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑