
देश पोस्ट देश पोष्ट/ खोटाङ । डडेल्धुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान बँदेलको आक्रमणबाट अमरगढी नगरपालिका–३ डोटी घटाल, गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको मृत्यु भएको हो ।
पल्ले बिहान खेतमा गोरु डोर्याउन गएको बेला बँदेलको आक्रमणबाट परेका थिए । स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।


मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]