देश पोष्ट/ खोटाङ । डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१७, धुर्जना घर भएका ३५ वर्षीय रजी साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३५ वर्षीय डबल सेट्टीलाई प्रहरीले पक्राउ गरेको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–१, छेप्लाडीमा निर्माणाधीन स्कुलको भवनमा लेबर काम गरी बस्ने उनलाई सेट्टीले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचार गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]