देश पोष्ट /खोटाङ । दाङको लमही नगरपालिका–९, रिहारमा ट्याक्टरको ट्रलीबाट खसेर एकजनाको मृत्यु भएको छ ।
हिजो बेलुका करिब पौने ७ बजे सोही ठाउँका २० वर्षीय करण वर्मा रा७त २२८६ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको दाङ प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]