
देश पोस्ट देश पोष्ट /खोटाङ । धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा धादिङकै राम्चेका टिप्पर चालक अन्जन तामाङको मृत्यु भएको हो ।


दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।
हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिप्पर शुक्रबार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]