• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

स्वास्थ्य बीमा सेवा दुर्छिम स्वास्थ्य चौकीबाटै सुरु

२८ जेष्ठ २०८०, आईतवार ०६:४९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५०९ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका स्वास्थ्य बीमा गरेका सेवाग्राहीले दुर्छिम स्वास्थ्य चौकीबाटै प्रथम सेवा उपचार सुरु गरिएको छ ।

    नेपाल सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य बीमा गरेका व्यक्तिहरुले स्वास्थ्य चौकी दुर्छिमबाटै प्रथम सेवा विन्दु स्वरुप पाउने सम्पूर्ण सेवा सुविधा लिने व्यवस्था हलेसी तुवाचुङ नगरपालिकाले मिलाईदिए पछि जिल्ला अस्पताल पुगिरहनु पर्ने झन्झट अन्त्य भएको हो ।

    यसअघिसम्म स्वास्थ्य बीमा गरेकाहरुले ४०० सम्म गाडी भाडा तिरेर करीव दुई घण्टा लामो यात्रापछि जिल्ला अस्पताल दिक्तेल पुगेर सेवा लिनु परिरहेको थियो । तर, स्थानीय सरकारले स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सुरु गरिदिएपछि नागरिकहरु खुशी भएका छन् । उत्साहित देखिएका छन् ।

    एक परिवारको ५ जनाले पैतिस सयमा स्वास्थ्य बीमा गरेर वर्षदिनसम्म १ लाखसम्मको उपचार सेवा लिन पाउने प्रावधान छ । तर, हलेसी भेगका जनताले त्यही बीमाको सेवा लिनलाई लामो दुरीमा ओहोरदोहोर गर्दा आर्थिक भार बढेकाले दुर्छिम स्वास्थ्य चौकीमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सुरु गर्न सफल भईएको नगरप्रमुख बिमला राईले बताउनुभयो ।

    अब, नगरपालिकाभित्र स्वास्थ्य बीमा गरेका ८ हजार ४२५ जनाले यहिबाट उपचार र रिफरको कागजात सजिलै पाउने नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए ।

    नगरपालिकाको ठूलो जोडबलपछि स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुको शनिबार नगरपालिकाको प्राङगणमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले दिप प्रज्ज्वलन र व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् ।

    नगरप्रमसख राईको अध्यक्षतामा भएको बीमा तथा एम्बुलेन्स सुभारम्भ कार्यक्रममा जिसस प्रमख राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देल लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑