देश पोष्ट / खोटाङ ।कास्कीकाे रुपा गाउँपालिका-६ निगालझाँप्रामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ ।
हिजाे प्रदेश ३-०२-००९ प ५२०५ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक लमजुङकाे दूधपाेखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशाेक गुरुङकाे मृत्यु भएको हाे ।
दुर्घटनापछि गण्डकी अस्पताल पुर्याउनसाथ चिकित्सकले उनीहरुलाई मृत घाेषित गरेका हुन्।
यस घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]