देश पोष्ट /खोटाङ । बाराको चुरियामाई नजिकै आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
भारतीय तीर्थ यात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट जनकपुर जाँदै गर्दा बिहान ३ बजे दुर्घटना भएको हो। दुर्घटनामा ६ भारतीय तीर्थयात्रीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
घाइते १८ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]