• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

२४ भाद्र २०८०, आईतवार १९:३८ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६३७ पटक पढिएको
  • देश पोष्ट /खोटाङ ।जिल्लाको दुई वटा बसपार्क उपयोग विहिन बनेपछि आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले आईतबार जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनवार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप प्रमुख बिसन राईलाई ज्ञापनपत्र बुझाएका छन् । उपयोबिहिन बसपार्कलाई चाडो भन्दा चाडो सञ्चालनमा ल्याउन माग गर्दै स्थानीय बासीले ज्ञापन पत्र बुझाएका छन् ।

    आज भन्दा दश बर्ष पहिला सर्वदलीय तथा सरोकारवाला सरकारी कार्यालय सर्वसाधारण सहित बृहत छलफल गरी आचार्य गाउँमा पार्किङ गर्ने स्थान तोकिएको थियो ।गरिव जनतालताले आफनो खेती योग्य जमिन नगरपालिकालाई निःशुल्क प्रदान गरि सोही अनुसार नेपाल सरकारको दुई करोड ३३ लाख लगानीमा बसपार्क निमार्ण गरिएता पनि बसपार्क सदुपयोग नभएको स्थानीय बासी बताउँछन् ।

    जिल्लाका दिक्तेलमा निर्माण गरिएका दुई वटा बसपार्क उपयोग विहिन बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोग विहिन बनेका हुन् ।

    आचार्य गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनि जग्गा दिएका थिए । बनेको बर्षदिनपछि १२ पुस २०७३ देखि आर्चाय गाउँको बसपार्क सञ्चालनमा ल्याएको थियो ।
    बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजो आज दिक्तेलको रत्नपार्कस्थित किरातचोक आसपासमा सडकको कुनामा पार्किङ गर्ने गरिएको छ । बसपार्कमा नियमित सुरु देखि बस नपुगेको स्थानीय बासीले बताउँछन् । स्थानीय सरकार ले पनि चासो नदिएको चुनावी ऐजेन्डा बनाए पनी स्थानीय तहका जनप्रतिनिधीले अहिले बेवास्ता गरेको आचार्य गाउँ बसपार्क सरोकार संस्था अध्यक्ष शिव प्रसाद आचार्य बताउँछन् ।

    खोटाङका दुई वटा बसपार्कमा बस नगएको स्थानीय बताउँछन् बपार्कमा बस नआउने निमार्ण गरिएको दस बर्ष पुरा हुँदा सम्म पार्किङ स्थलमा बस नजाने बस पुग्न छाडे पछि चौरीमा परिणत भएको छ । केटा केटी खेल्ने बस्तु चराउने थलो बनेको छ । बस पार्क निमार्ण गरिएको दस बर्ष बितिसक्दा पनि पार्किङ स्थलमा बस नआएको स्थानीय बासी टंक प्रसाद आचार्य बताउँछन् ।

    बसपार्क स्थलमा आवश्यक संरचना भौतिक संरचना अपाएक ठाउँमा भएको पार्किङ स्थलमा खाना बस्ने व्यवस्था सुविधा नभएको कारण बस पार्किङ स्थलमा बस लानु नसकेको चालक भनाईरहेको छ ।

    बसपार्कसम्म पुग्ने सडक र बसपार्कमा आवश्यक संरचनाको कारण देखाउदै व्यवसायीहरुले लान आलटाल गर्ने गरेको छन् । अस्पताल चोक हुँदै आचार्य गाउँ सम्म पुग्ने बाटो पुर्न निमार्ण भएको छैनन् ।

    बस नपुग्ने बसपार्कका शौचालय, यात्रु प्रतिक्षालय लगायतका संरचना समेत जिर्ण बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑