• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / धर्म/दर्शन

खोटाङको नेर्पामा रहेको भुलभुले देउधामको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

२५ फाल्गुन २०८०, शुक्रबार ०६:५४ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ४९२ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० फागुन २५ गते शुक्रवार ८ मार्च २०२४ खोटाङको नेर्पामा रहेको भुलभुले देउधामको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    रोकिएको काम बन्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाट उपलब्धिमूलक रहनेछ । अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ । नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर व्यापार बढ्नेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ ।

    वृष
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । साँझतिर स्थितिमा सुधार आउनेछ । रोकिएका काम बन्नेछन् । पेसा–व्यवसायमा फाइदा हुनेछ ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ । गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मनोरञ्जनको आनन्द लिने समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला । जटिल काममा पनि सकारात्मक संकेत प्राप्त हुनेछ ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    विभिन्न अवसर प्राप्त हुनेछन् । रोकिएको काम सम्पादन हुनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । शत्रु र रोग परास्त हुनेछन् । साँझतिर प्रियजनसँग भेटघाट हुनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ ।

    कन्या
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला । अरूका लागि धन र बुद्धि खर्चनुपर्ला । आवश्यकता पहिचान गर्न नसक्दा काममा पछि परिनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

    तुला
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । हडबडीले समस्या निम्त्याउन सक्छ । हल्लाको विश्वास गर्दा धोका पाइनेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अरूको मन जित्न सकिनेछ । नतिजाले उत्साह जगाउनेछ । व्यावसायमा फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । साँझतिर कामको मेसो नमिल्दा पछि परिनेछ ।

    धनु
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    अरूले आलोचना गर्नेछन् । बोलीको गलत अर्थ लाग्न सक्छ । सञ्चित रकम खर्च हुनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । व्यापार बढ्नाले धनलाभ हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ ।

    मकर
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरूको भरपर्दा पछि परिएला । आगन्तुकहरूले अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    आकस्मिक खर्च बढ्नेछ । आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ । रोकिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑