• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

खोटाङका दश स्थानीय तहलाई कती पर्यो त संघीय बजेट ?

२२ जेष्ठ २०८२, बुधबार ०५:५३ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • २९९ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । खोटाङका दश स्थानीय तहलाई आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्व ८१ करोड ६० लाख संघीय बजेट परेको छ ।

    अर्थ मन्त्रालयबाट जेठ १९ गते सार्वजनिक अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई चालुतर्फ ३ अर्व ४६ करोड ६९ लाख र पुँजीगतमा ३४ करोड ९१ लाख हस्तान्तरण गर्ने भएको हो ।

    आर्थिक वर्ष २०८२/०८३ का लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संघीय सरकारबाट कुल ६९ करोड २० लाख पाउने छन् । दिक्तेल रुपाकोट मझुवागढीले चालुतर्फ ६६ करोड २३ लाख र पुँजीगततर्फ २ करोड ९७ लाख पाउने अर्थमन्त्रालयले जनाएको छ ।

    हलेसी तुवाचुङ नगरपालिकालाई कुल ४७ करोड ३६ लाख वित्तीय अनुदान हस्तान्तरण हुनेछ । सो नगरपालिकाले चालुतर्फ ४४ करोड ९६ लाख र पुँजीगतमा २ करोड ४० लाख प्राप्त गर्नेछन् ।

    ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ ३५ करोड ६२ लाख र पुँजीगततर्फ २ करोड २८ लाख गरि कुल ३७ करोड ९० लाख, केपिलासगढी गाउँपालिकालाई चालुतर्फ २९ करोड ३२ लाख र पुँजीगतमा ६ करोड ६१ लाख गरि कुल ३५ करोड ९३ लाख वित्तीय अनुदान हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ ।

    खोटेहाङ गाउँपालिकाले चालुतर्फ ३७ करोड ७८ लाख र पुँजीगतमा ४ करोड २० लाख गरि जम्मा ४१ करोड ९८ लाख, जन्तेढुंगा गाउँपालिकाले चालुमा २६ करोड ९४ लाख र पुँजीगतमा ४ करोड ३५ लाख गरि ३१ करोड २९ लाख पाउनेछन् ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चालुमा ३४ करोड ९३ लाख र पुँजीगतमा ३ करोड ७ लाख गरि ३८ करोड, रावाबेँसी गाउँपालिकाले चालुमा २५ करोड ४९ लाख र पुँजीगतमा २ करोड ४९ लाख गरि २७ करोड ९८ लाख, बराहपोखरी गाउँपालिकाले चालुमा २२ करोड ९५ लाख र पुँजीगतमा २ करोड ९४ लाख गरि २५ करोड ८९ लाख तथा साकेला गाउँपालिकाले चालुतर्फ २२ करोड ४७ लाख र पुँजीगतमा ३ करोड ६० लाख गरि जम्मा २६ करोड ७ लाख प्राप्त गर्ने अर्थमन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑