
देश पोस्ट देश पोष्ट /काठमाण्डौ । गत शनिवार भएको एसीसी १६ इस्ट जोन कप क्रिकेट फाइनल खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै उपाधी जितेको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।
चौंथोपटक एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली ट्रफी लिएर गएराति स्वदेश फर्किएको छ ।


यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]