
देश पोस्ट देश पोष्ट /काठमाण्डौ । गत राति देशका केही केही भु भागमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै म्याग्दीमा ४० मिलिमिटर पानी परेको छ ।
अहिले दार्चुला र आसपासमा मध्यम वर्षा भइरहेको छ । राति काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा खासै पानी परेन ।


आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]