अनलाईन बन्द
रुपा सुनारको बिषयमा अफबाह फैलाउने ६ अनलाईन बन्द हुने ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । जातिय बिभेद सम्बन्धी रुपा सुनारको बिषयमा अफबाह फैलाउने किसिमका समचार लेखिएको भन्दै ६ वटा अनलाइन माध्यमहरुलाई प्रेस काउन्सिल नेपालले बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने अनलाइनहरु खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र पठाएको जनाएको छ । रुपा सुनारले जातिय बिभेदका बिरुद्ध चलखेल गर्न युरोपियन युनियन बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना
















