विप्लवसँग वार्ता गरि खुल्ला राजनीतिमा ल्याउनु पर्छ: प्रचण्ड

 Lokmani Rijal

देशपोष्ट/काठमाण्डौंं ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एक क्रान्तिकारी शक्ति भएको बताएका छन । नेकपा अध्यक्ष प्रचण्डले कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा बोल्दै विप्लव नेतृत्वको विद्रोहि नेकपा देशको क्रान्तिकारी शक्ति भएको र राष्ट्रियता र जनजिविकाको पक्षमा आवाज उठाउँदै आएको बताएका हुन । साथै उनले विद्रोही नेकपा माथि लगाएको प्रतिवन्ध फुकुवा गर्दै उचित वार्ता गरी खुल्ला राजनितिमा ल्याउनु पर्ने समेत बताएका छन्। उनले भने” विप्लव पनि एक क्रान्तिकारी शक्ति हो, राष्ट्रियता र नजजिविकाको पक्षमा आवाज उठाउँदै आएको छ । त्यसैले प्रतिवन्ध फुकुवा गरी आवश्यक

मुख्य समाचार  संग सबंधीत छ |

संसदिय व्यवस्था असफल भयो विकल्प खोजौंः विप्लव

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । प्रधानमन्त्रि के पि ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरे संगै सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टीले संसदिय व्यवस्था पुर्ण रुपमा असफल भएको बताएको छ । विद्रोही नेकपाका महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै संसद विघटनले संसदिय व्यवस्था पुर्णरुपमा असफल भएको र व्यवस्था असफल भए संगै प्रधानमन्त्रि ओलीले फासिँवादको सहारा लिँदै संसद विघटन गरेको बताएका छन । महसचिव विप्लवले विज्ञप्ती मार्फत असफल भएको वर्तमान राज्य व्यवस्थाको विकल्प खोज्नु पर्ने माग गरेका छन । साथै विप्लवले लोकतान्तिक, देशभक्त, प्रगतिशिल शक्तिहरु लाई नयाँ आधारमा संवाद,सहकार्य र मोर्चाबन्दीमा

मुख्य समाचार  संग सबंधीत छ |

दशौँ पटक पक्राउ परे अनिल शर्मा ‘बिरही’

 Lokmani Rijal

देहपाेष्ट/काठमाण्डाैं । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेकपा विप्लव  समूहका नेता अनिल शर्मा ‘बिरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राती भएको आगजनी घटनामा संलग्न भएको अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो । मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएका शर्माको मदानपुरको स्काभेटर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश

राजनीति  संग सबंधीत छ |

राजावादीको आन्दोलनमा बम हान्ने कुरा गलत: विप्लव

 Lokmani Rijal

देशपोष्ट/काठमाण्डौंं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हाल राज संस्थाको पक्षमा भइरहेका प्रदर्शनका कुनै हस्तक्षेप नहुने प्रष्ट पारेको छ।      पछिल्लो समय देशभर विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन चर्किरहेका छन्।                                            प्रदर्शन चर्कन थालेपछि सरकारी पार्टी निकट केही अनलाइनमा ‘राजावादीको जुलुशमा विप्लवले बम हान्ने’ भन्दै उत्तेजनापूर्ण खबर सार्वजनिक भएका थिए।            त्यस सन्दर्भमा विप्लव नेकपाको केन्द्रीय कार्यालयले आफ्नो पार्टीको नाम जोडिएको

समाचार  संग सबंधीत छ |

विप्लव खुल्लामञ्चमा आउन तयार

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु भूमिगत नभएको बताएका छन्। सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा पार्टी निकट एउटा समाचार पोर्टल ई-रातो खबरसँगको अन्तर्वार्ताका क्रममा महासचिव विप्लवले आफूहरुलाई भूमिगत समूह भनिएकोमा आपत्ति जनाएका हुन्। १० वर्षे सशस्त्र संघर्षका एकजना सहयात्री तथा वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूहरुलाई भूमिगत भनेको कुरामा आपत्ति जनाउँदै उनले यस्तो बताएका हुन्। ‘हामी भूमिगत भएका छैनौं। जनताको माझमा रहेका छौं’, उनले भनेका छन्, ‘गृहमन्त्रीले भूमिगत भनेका रहेछन्, जुन कुरा हामीले भनेकै छैन। हामी भूमिगत पार्टी होइन। जनताबीच छौं, प्रतिस्पर्धामै

मुख्य समाचार  संग सबंधीत छ |

विप्लव समुहका एक कार्यकर्ता पक्राउ

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्। उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्। विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए। डिएसपी थापाका अनुसार उनीमाथि थप अनुन्धान भइरहेको छ।


विप्लवका सेक्सन कमाण्डर पक्राउ

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे प्रतिबन्धित नेकपाका एकजना सैन्य लडाकु पक्राउ परेका छन् । प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– २ घर भएका ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई पक्राउ गरेको हो विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका– ६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालयनजिकबाट शनिबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले बताए । पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनले जनाएका छन् । शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि विप्लव समूहको गतिविधि सञ्चालन गरिरहेको प्रहरीले बताएको छ ।

समाचार  संग सबंधीत छ |

विप्लवका तीनजना विद्यार्थी नेता पक्राउ

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । प्रहरीले सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो । परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेहरु तिनैजना विद्यार्थी नेता हुन् । यद्यपि उनीहरुले संगठनमा आफ्नो भूमिकाबारे प्रहरीसमक्ष बताएका छैनन् । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेको राठौरले बताए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान

समाचार  संग सबंधीत छ |

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध