निषेधाज्ञा
उपत्यकामा निषेधाज्ञा थप गर्ने,आधा सिट संख्यामा सार्बजनिक बस सञ्चालन हुन सक्ने ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको महामारी नियन्त्रणको लागि उपत्यकामा लामो समय देखी लगाइएको निषेधाज्ञा थप गर्ने बिषयमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुनः आज बैठक बस्न लागेको जानकारी प्राप्त भएको छ । निषेधाज्ञ थप्ने विषयमा भने सहमति भैसकेको स्रोतको भनाइ छ । बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको थियो । काठमाडौं उपत्यकामा
















