केपी शर्मा ओली
फागुन १ गते बुटवलमा दुई लाख मानिस उतार्ने ओली पक्षको दाबी
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले बताएका हुन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सभामा पूर्व जनमुक्ति सेनाको पनि सहभागिता रहने बताए ।प्रधानमन्त्रीलाई दलले नियन्त्रण गर्न खोज्दा प्रतिनिधि सभा विघटन भएको पोखरेलले जिकिर गरे । संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको
















