बिग्रिएको उपकरण फेरेपछि अक्सिजन प्लान्ट पुनः सुचारु

 Lokmani Rijal

देश पोष्ट खोटाङ । जिल्ला अस्पताल खोटाङको बिग्रिएको उपकरण फेरेपछि अक्सिजन प्लान्ट सुचारु भएको छ । थ्री फेज स्टेप्लाइजरको बिग्रिएको पिसि बोर्ड फेरेपछि अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादन सुचारु भएको हो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड बिग्रदा झण्डै २० दिन देखि अक्सिजन उत्पादनको काम बन्द भएको थियो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड फेरेपछि आइतबारदेखि अक्सिजन उत्पादनको काम नियमित भएको जिल्ला अस्पतालका डा. नितु लामाले बताईन् । उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएको थियो । मुन रक्स इन्टरनेशनल प्रालिले प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरेको

Breaking News, समाचार  संग सबंधीत छ |

अक्सिजन प्लान्टको उपकरण बिग्रदा अक्सिजन उत्पादन बन्द

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन बन्द भएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड बिग्रदा करोडको लगानी भएको अक्सिजन प्लान्टले काम गर्न छाडेको हो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड बिग्रदा झण्डै २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको छ । उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएको हो । मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते उद्घाटन गरिएको थियो । मुन रक्स इन्टरनेशनल प्रालिले उपकरण पठाएपछि अक्सिजन प्लान्ट सुचारु हुने जिल्ला अस्पतालका डा. नितु

Breaking News, Social News  संग सबंधीत छ |

जिल्ला अस्पताल खोटाङ : शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सुचारु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सुचारु भएको छ । एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा झण्डै महिना दिन बन्द भएको थियो । एनेस्थेसिया सहायकको अनुपस्थितिमा गत २६ भदौदेखि बन्द रहेको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा २१ असोजबाट सुचारु भएको हो । जिल्ला अस्पतालमा इमरजेन्सी केसमा बाहेक अन्य समय शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको थियो । जिल्ला अस्पतालमा कार्यरत एक एनेस्थेसिया सहायकको दुर्घटनामा खुट्टा भाँचिएर उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

Breaking News, समाचार, स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

खोटाङमा १० जनामा डेंगु संक्रमण

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङमा दश जना डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालका अनुसार मंगलबारसम्म नौ जना पुरुष र एक जना महिलामा डेंगुको संक्रमण देखिएको हो। डेंगु एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक सरुवा रोग हो। एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, वाकवाकी लाग्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांशपेशीहरु दुख्नु, शरीरमा विमिरा आउनु, रक्तश्राव हुनु डेंगुका मुख्य लक्षणहरु हुन्। शरीरका छालाहरुमा रगत जमेका जस्ता दागहरु देखा पर्नु, नाक तथा गिजाबाट रगत बग्नु, पेट दुख्नु तथा कालो दिशा आउनु, खाना तथा

Breaking News, स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

खोटाङमा एनेस्थेसिया सहायक बिरामी पर्दा  शल्यक्रियामार्फत सुत्केरी गराउने सेवानै  बन्द

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक बिरामी भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको हो । आइतबार जिल्ला अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ । शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पतालमा एक एनेस्थेसिया सहायकको दरबन्दी छ । उनी उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ । तत्कालका लागि

Breaking News  संग सबंधीत छ |

खोटाङमा भाइरलका बिरामीहरुको संख्या दिनानुदिन बढ्दै

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामीहरुको संख्या दिनानुदिन बढी रहेको छ । जिल्ला अस्पताल दिक्तेलमा अन्त्याधिक ज्वरो आउने, टाउको दुख्ने, जोर्नी खाने, घाँटी दुख्ने, खोकी लाग्ने शरीर काम्ने ,थाक्ने र गल्ने लगायतका लक्षण भएका बिरामीको संख्या वृद्धि भएको हो । जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार १६० जनाको हाराहारीमा बिरामी उपचारमा आउने गरेको पाइएको छ । चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई कोभिड–१९ को लक्षण देखिएको अस्पतालले जनाएको छ । भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी समेत ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालमा अन्य बिरामीको

Breaking News, स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

अक्सिजन लिन सिलिन्डर लिएर काठमाडौं र बिराटनगर जानु पर्ने बाध्यताको अन्त्य

 Lokmani Rijal

देश पोष्ट /खोटाङ ।खोटाङमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। अक्सिजन लिन खोटाङबाट सिलिन्डर लिएर काठमाडौं र बिराटनगर जानु पर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्टको स्थापना भएसँगै उक्त बाध्यताको अन्त्य भएको हो । प्रदेश सरकार, प्रदेश नं. १ स्वास्थ्य मन्त्रालयको भ्याट बाहेक ९९ लाख वजेटमा निर्माण गरिएको अक्सिजन प्लान्ट सोमबारबाट नियमित रुपमा सञ्चालनमा आएको हो। अक्सिजन प्लान्टको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईले उद्घाटन गर्नुभएको हो । प्लान्ट सञ्चालनका लागि अहिले विद्युतको समस्या रहेको बायो मेडिकल टेक्निसियन उषा

Breaking News  संग सबंधीत छ |

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध