नेकपाका दुई अध्यक्षबीच भेट–सहमती कार्यान्यवयनमा जोड

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा करिब ४५ मिनेट कुराकानी भएको बालुवाटार निकटर स्रोतले जानकारी दिएको छ । ओलीसँग भेटवार्ता गर्न सवा पाँच बजेतिर बालुवाटार पुगेका प्रचण्ड साढे ६ बजे फर्किए । भेटमा पार्टी विवादबारे नै छलफल जनाइएको छ । विहीबार पनि ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभई परिषदको बैठक बोलाइएकाले आपत्ति जनाउन प्रचण्ड बालुवाटार गएका थिए ।

मुख्य समाचार  संग सबंधीत छ |

नेकपाकै कार्यक्रममा प्रधानमन्त्री ओली मुर्दावादकाे नारा

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहको युवा भेलामा प्रधानमन्त्री केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको छ । प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार भएको भेलामा केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको हो । यही समूहका विद्यार्थीको प्रदेशस्तरीय भनिएको भेला ओलीकै गृहनगर झापाको दमकमा सम्पन्न भएलगत्तै विराटनगरमा युवा भेला आयोजना गरिएको हो । ओली समूहका युवाको भेला पुस २७ गते मोरङको सुन्दरहरैंचाको गछियामा सम्पन्न भएको थियो । त्यहाँ सहभागीले ओलीको पक्षमा जिन्दावादको नारा लगाएका थिए । पार्टी एकता धरापमा पार्दै अस्थिरता सिर्जना गरेको भन्दै

राजनीति  संग सबंधीत छ |

राजतन्त्रको पक्षमा भएको प्रदर्शनमा ओलीको हात रहेको नेकपा कै नेताको आरोप

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । पछिल्लो समय देशका विभिन्न भागमा राजतन्त्र पुर्नवहालीको पक्षमा भएका प्रदर्शनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हता रहेको नेकपाका नेता इन्द्र आङ्बोहाङले आरोप लगाएका छन । पैदेश नं. १ का आर्थिक मामला मन्त्री समेत रहेका नेता आङ्बोहाङले वर्तमान सरकारको गलत कामको कारणले नै राजावादीहरु सडकमा आएको बताए । झापाको दमकमा अनेरास्ववियू १ नं. प्रदेश स्तरिय भेलामा बोल्दै नेता आङ्बोहाङले सो आरोप लगाएका हुन । अहिले सरकारले गरेको कामले पार्टी कहिले गर्व गर्न नसकेको र अहिले समस्या नै प्रधानमन्त्री ओली नै भएको उनले बताए। ओलीलाई बिदाइ नगरी समस्या समाधान नहुने उनले

राजनीति  संग सबंधीत छ |

बहुमतको अगाडी नझुक्ने र कुनै पद नछाड्ने प्रधानमन्त्री ओलीको अडान

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । नेकपाका अध्यक्षद्वयबीच हिजो बालुवाटारमा सहमतिको लागि भएको भनिएको वार्ता असहमतिमै टुंगिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा १९ पृष्ठको प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको ३८ पृष्ठ लामो जवाफी पत्र छलफलको लागि अहिले स्थायी समितिमा पुगेको छ । २७ गते अर्थात आगामी आइतबारलाई बोलाईएको समितिको बैठकअघि सहमति गर्नेगरी बालुवाटारले बनाएको योजनाअन्तर्गत हिजो भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विगतदेखि भन्दै आए झैं ‘आफूले केहि पनि नछाड्ने,बहुमतको नाममा कुनै कारबाही वा प्रक्रिया अघि बढाइयो भने आफू पनि

राजनीति  संग सबंधीत छ |

दुई अध्यक्ष मिलेर माधव नेपाललाई एकल्याउन ओलीको प्रचण्डलाई प्रस्ताव

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र बढेको आन्तरिक कलहले सबै भन्दा बढि अफ्ठ्यारो प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी हर्मा ओलीलाई पारेको छ । पार्टीको अन्तरसंघर्षमा जब–जब ओली अफ्ठ्यारोमा पर्छन तब संकट मोचनको लागि अनेक कार्ड खेल्ने गर्छन । यो पटक प्रधानमन्त्री ओलीले विवाद समाधानका लागि कार्यकारी अध्यक्ष प्रचण्डलाई आँफु दुई अध्यक्ष मिलेर वरिष्ठ नेता माधव नेपाललाई छेउ लगाउने प्रस्ताव गरेका छन् । आफ्नो सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् । उच्च स्रोतका अनुसार, ओलीले

राजनीति  संग सबंधीत छ |

बिराटनगरमा ओली गुटका विद्यार्थीहरुलाई प्रशिक्षण

 Lokmani Rijal

देशपोष्ट/काठमाण्डौंं । पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला सत्तारूढ दल नेकपाभित्र गुटगत भेला र प्रशिक्षणले पनि तीव्रता पाएका छन् । प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परेपछि उनीनिकट विद्यार्थी नेताहरूले छुट्टै भेला र प्रशिक्षण थालेपछि अर्को दाहाल-नेपाल समूहले पनि भेला तीव्र पारेको छ । मंसिर १० मा अनामनगरस्थित मदन भण्डारी कलेजमा केपी ओली गुटका विद्यार्थी नेताले छुट्टै भेला आयोजना गरेपछि १९ मंसिरमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका विद्यार्थीले थापाथली क्याम्पसमा अर्को भेला गरे । शनिबार पनि गोकेर्णेश्वरमा प्रचण्ड-नेपाल समूहकै विद्यार्थी नेताले भेला आयोजना गरे । भेलामा

राजनीति  संग सबंधीत छ |

नेकपा संकट समाधानको लागि बादलको नयाँ प्रस्ताव: ओलिको समर्थन बामदेवको विरोध

 Lokmani Rijal

देशपोष्ट/काठमाण्डौंं । आज बसेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन् । बैकमा छलफलका क्रममा नेता थापाले यस्तो प्रस्ताव गरेपछि महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए ।    एक सचिवालय सदस्यका अनुसार त्यसपछि बोलेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि प्रस्तावलाई धेरै राम्रो भन्दै कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरेका थिए । ‘धेरै राम्रो कुरा गर्नुभयो । यो वामदेव कमरेडको नेतृत्वमा बनाऔं,’ बैठकमा भनेको भनाई उदृत गर्दै ती सचिवालय सदस्यले र भने । 

राजनीति  संग सबंधीत छ |

महाधिवेशन र निर्वाचन सम्म दुबै पद नछाड्ने प्रधानमन्त्री ओलिको अडान

 Lokmani Rijal

देशपोष्ट/काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन् । शनिबार दिउँसो चार घण्टा चलेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने बताएका हुन् । “तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवालयका नेताले भने, “महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।”                     

राजनीति  संग सबंधीत छ |

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध