• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार

artha

 
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
 

आजको सुनचाँदीको मूल्य

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । नेपाली सुनचाँदी बजारमा आजसुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० मा कारेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु १ हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

सुनचाँदीको मुल्य

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७०० रुपैया थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य तोलामा २०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

सुनको मूल्य ३०० ले घट्यो

 Lokmani Rijal

देश पोष्ट /खोटाङ  । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३००ले घटेको छ । छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघअनुसार गत साताको अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

आजको सुनचाँदीको मूल्य

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

आजको सुनचाँदीको मूल्य

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली बजारमा मंगलबार सुन प्रतितोलामा १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोलामा ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

सुनको मूल्य १०० रुपैयाँले वृद्धि

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली बजारमा सोमबार सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले मात्र बढेर हुँदै १ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

आज सुनचाँदीको मुल्य

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाल बजारमा आज आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

सुनचाँदीको मूल्यमा वृद्धि

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य रु.४०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

आजको सुनचाँदीको मूल्य

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ३०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ ।

यो समाचार अर्थ खबर  संग सबंधीत छ |

पुरानो खबर यता »
  • पछिल्ला
  • मुख्य
  • लोकप्रिय

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

विप्लव समूह र प्रहरीबीच गोली हानाहान

जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]

सामाजिक संजालतिर

आबश्यक लिंकहरु

  • Privacy Policy
  • Advertise with us
  • Contact us
  • About us
2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
↑