नेकपा एमाले
बुइपाका वडाध्यक्ष दिनेश राईद्धारा एमाले पार्टी परित्यागको घोषणा
Lokmani Rijal
देश पोष्ट /खोटाङ । नेकपा एमालेका प्रभावशाली युवा नेता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ बुइपाका वडाध्यक्ष दिनेश कुमार राईले पार्टी परित्यागको घोषणा गरेकाछन् । २०६४ सालदेखि नेकपा एमालेको संगठित सदस्यता लीएर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका वडाध्यक्ष राईले राष्ट्रीय युवा संघ नेपाल खोटाङको जिल्ला सदस्य,जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, जिल्ला इन्चार्ज, युथफोर्श इन्चार्ज साथै २०७२ छैठौ अधिबेशन बाट नेकपा एमाले जिल्ला कमिटी सदस्य, सातौ जिल्लाबाट पार्टिको जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हालेका थिए । २०७४ को स्थानीय तह निर्वाचन मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बाट
















