राशिफल
पूर्वको साक्षत माता पाथिभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आज मिति २०८३ जेठ २७ गते (१० जुन २०२६) बुधवार, ज्येष्ठ अधिक कृष्णपक्ष दशमी तिथि ,पूर्वको साक्षत माता पाथिभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् । मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । काममा समय दिन नसक्दा लाभांश अरूलाई सुम्पनुपर्नेछ । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ । वृष इ, उ, ए, ओ, वा, वि, वु, वे,
















