अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा नेपालमा किन सरकार मौन ?
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा नेपालमा किन सरकार मौन ?
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि मूल्य किन घटाएन र आम नागरिकले किन राहत पाएनन् ? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रश्न उठाएकाछन् । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ११७ डलर प्रतिब्यारेलबाट घटेर ६९ डलरमा आइसकेको देखिन्छ,’ उनले भनेका छन्, ‘यति ठूलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद् छ ।’ मूल्य किन घटेन भन्ने जनगुनासोमा आयल निगमले सधैं ‘कच्चा
















