अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापानमा
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापानमा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । आज देखी जापानको टोकियोमा हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान आउनु भएको छ । हिजो जापान स्थीत नारिता अन्तराष्ट्रिय बिमानस्थलमा मन्त्री राणा लाई जापानस्थित नेपाली दूतावासका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नबीन न्यूरे जनसम्पर्क समिति जापानका पदाधिकारी तथा केन्द्रिय सदस्यहरु तथा पूर्व सभापतिले भब्य स्वागत गर्नु भएको थियो । नेपाल बाटै मन्त्रीका साथमा आउनु भएका एनआरएनए आईसीसीका नवनिर्वाचित अध्यक्ष श्री महेश कुमार श्रेष्ठ तथा एशिया–प्रशान्त क्षेत्रका संयोजक डा. बलराम श्रेष्ठ
















