अफ्रिका र क्यारिबियन क्षेत्रका देशहरुबाट आयात हुने सामानमा
अफ्रिका र क्यारिबियन क्षेत्रका देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने अमेरिकाको नयाँ भन्सार नीति
Lokmani Rijal
देश पोष्ट /जापान । अफ्रिका र क्यारिबियन क्षेत्रका देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउन अमेरिकाको नयाँ भन्सार नीति रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेकाछन् । सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको दर १० प्रतिशतभन्दा केही माथि रहेको समाचार संस्था एपीले जनाएको छ । उहाँले कम्तीमा एक सय देशबाट आउने सामानमा यो कर लागू हुने योजना सुनाउनु भएको छ । अमेरिकी व्यापार सचिव व्यापार सचिव हावार्ड लुटनिकले कर लगाइने देशहरूमा मुख्यतः अफ्रिका र क्यारिबियन क्षेत्र पर्ने बताउनु भएको छ । यस महिनाको
















