अमेरिकमा बर्ड फ्लू
अमेरिकमा बर्ड फ्लू महामारीका रुपमा फैलियो ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलिएको र उक्त महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेख सहित एक प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गाईवस्तुसहित हाँस कुखुरा सहित चराचुरुङ्गीहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकाभर फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू तीव्ररूपमा फैलिरहेकोले निकट भविष्यमा यो रोगले महामारी फैलाउन सक्ने अनुमान गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ठुलो र बलियो अर्थतन्त्र भएका देशले
















