आइसिसी विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित
आइसिसी विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गरेको छ । स्कटल्याण्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्याण्ड्सले दिएको २२६ रनको विजयी लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा ४७.१ ओभरमा पूरा गरी लगातार दोस्रो जित हात पारेको हो । नेदरल्याण्डसमाथि सहज जित निकाल्ने क्रममा आरिफ शेखले र दीपेन्द्र सिं ऐरीले उत्कृष्ट पारी खेले । आरिफले ७८ रन बनाएर आउट भए भने दीपेन्द्र ३८ रनमा अविजीत रहे । नेपालका लागि ओपनर कुशल भुर्तेल २५, आसिफ शेख २९, भीम सार्की ११ र कप्तान
















