आज यी प्रदेशमा भारी वर्षाको सम्भावना सचेत रहन आग्रह
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना सचेत रहन आग्रह
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आज मनसुनी वायुको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। सोमबार देशभर वर्षाको सम्भावना, कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरिएको छ । यस वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ, मनसुन लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ। बाढी, पहिरो, डुबान जस्ता विपद्बाट १९ लाखभन्दा बढी मानिस प्रभावित हुनसक्ने अनुमान छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको
















