आतङ्कवादी पक्राउ
बेलायतमा इरानीसहित आठ जना आतङ्कवादी पक्राउ
Lokmani Rijal
देश पोष्ट /जापान । बेलायतमा इरानीसहित आठ जना आतङ्कवादी पक्राउ परेका छन् । विशेष परिसरलाई लक्षित गर्ने षड्यन्त्रको पूर्वनियोजित अनुसन्धानको एक भागका रूपमा शनिवार बेलायतका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पक्राउ परेकाहरूमध्ये चार जना २९ देखि ४६ वर्ष उमेरका छन् । यस्तै अर्का एक जनाको राष्ट्रियता र उमेर खुल्न बाँकी रहेको खबरमा उल्लेख छ । यसैगरी प्रहरीको छुट्टै अनुसन्धानमा शनिवार लन्डनमा अन्य तीन जना इरानी पुरुष पक्राउ परेका हुन् । प्रहरीका अनुसार यी दुई कारबाही अन्तर सम्बन्धित छैनन् । गृहमन्त्री यभेट
















