आत्मदाहका प्रयास गरेका नेपालीको स्वास्थ्य अस्थिर
आत्मदाहका प्रयास गरेका नेपालीको स्वास्थ्य अस्थिर भएकाले बाहिर लैजानु उच्च जोखिम
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । काठमाण्डौंको त्रिपुरेश्वरमा हिजो भएको पेट्रोल खन्यायर आत्मदाह प्रयासका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि बाहिर लैजानु उच्च जोखिम रहेको चिकित्सकहरुको भनाई रहेको छ । सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेरउनलाई तत्कालै विमानस्थल पु¥याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए । साथै सरकारले उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै बेहोर्ने बताएको थियो । वीर
















