इरानसँगको युद्ध सहमति
इरानसँगको युद्ध सहमति अन्तिम चरणमा पुगेको डोनाल्ड ट्रम्पको दाबी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । इरानसँगको युद्ध सहमति अन्तिम चरणमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्नुभएको छ । ट्रम्पले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनुभएको छ । ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहो¥याउनु भएको बीबीसीले जनाएको छ । सहमति सम्बन्धी दस्ताबेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ । यो सहमति भएपछि विश्वकै महत्त्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने समेत उहाँले बताउनुभयो । तर इरानले भने ट्रम्पको दाबीलाई
















