उडिसाको विश्वविद्यालयमा
उडिसाको विश्वविद्यालयमा एक नेपाली छात्रा मृत
Lokmani Rijal
देश पोष्ट /जापान । भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा फेरि एक नेपाली छात्रा मृत अवस्थामा फेला परेको हिन्दुस्तान टाइम्स ले जनाएको छ । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेको भारतीय मिडियाहरूले जनाएका छन् । उक्त घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले पुष्टि गरेकाछन् । राजदूत शंकर प्रसाद शर्माले भने उडिसाबाट त्यही खबर आएको छ । हामीले उडिसा सरकारका प्रमुख सचिव, पुलिस कमिसनरसँग कुरा ग¥यौं । छात्रावासको ढोका खोलेर हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएको भन्ने आएको छ । विस्तृत प्रहरी रिपोर्ट आज
















