एकिकृत समाजवादी
एकिकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र घनस्याम भुसालको भिडन्त
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । नेकपा एकिकृत समाजवादीको महाधिवेशन नजिकिंदै गर्दा अध्यक्षको उम्मेदवारको लागि माधव नेपाल र घनश्याम भुसालको भिडन्त हुने भएको छ । असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुँदै छ । पार्टीका सम्मानित नेता झलनाथ खनाल अध्यक्षको दाबेदारी बाट ब्याक भएपछि अर्का प्रत्याशी माधव नेपालको अनुहार चम्किएको छ ।नेपाललाई टक्कर दिने अनुमान गरिएका खनाल अध्यक्षको दौडबाट ब्याक भएपछि माधव नेपाल पक्ष ढुक्क भएको स्रोतले बतायो । खनालले आफू ब्याक भएर महासचिव घनश्याम भुसाललाई अगाडि बढाउने निर्णय गर्नुभएको छ । यसअघि खनालले
















